४ कार्तिक २०८३, बुधबार

रेशम चौधरीको आममाफीविरूद्वको मुद्दा हेर्न नभ्याइनेमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीको आममाफी बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।

न्यायाधीश आन्नदमोहन भट्टराईको इजलासमा तोकिएको पेशी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो ।

टीकापुर हत्याकाण्डमा हत्या गरिएको प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारादा कठायत बोहोराले आममाफी बदरको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन् ।