४ कार्तिक २०८३, बुधबार

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा अनेरास्ववियुद्वारा शीतल निवास अगाडि प्रदर्शन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नागरिकता विधेयक प्रमाणीकरणकाविरूद्वमा राष्ट्रपति निवास शितल निवास अगाडि नेकपा (एमाले) निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागी केहीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति रामचन्द्र पौडलले आज बुधबार बिहान विधेयक प्रमाणीकरण गरेका हुन् ।

छलफल नै नगरी विधेयक प्रमाणीकरण गरिएको भन्दै अहिले राष्ट्रपतिको चर्को आलोचना भइरहेको छ ।