४ कार्तिक २०८३, बुधबार

कोशी सरकारबाट जसपा बाहिरियो

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिएको छ ।

जसपाबाट प्रदेश सरकारमा स्वास्थ्यमन्त्री निर्मला लिम्बु सहभागी थिइन् । नामाकरणको विवाद चर्किदै गएपछि जसपाले सरकार छोडेको हो ।

सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइएको जसपाले जानकारी दिएको छ ।