
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहान शितल निवास पुगेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणकाबारेमा राष्ट्रपतिलाई जानकारी गराएका बताइएको छ ।
प्रधानमन्त्री आज चार दिने भ्रमणका लागि भारत प्रस्ताथ गर्दैछन् ।















प्रतिक्रिया