दमौली, १७ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित आमडॉडाबेँसीमा मकै खेतीमा लागेको फौजी कीराको प्रकोप निरीक्षण गर्दै कृषि प्राविधिकसहित किसान । गाउँपालिकाका विभिन्न वडामा मकैखेतीमा फौजी कीराको प्रकोप बढेको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया