४ कार्तिक २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरण: तीन जनाको बयान जारी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तीनजनाको आज बयान हुँदैछ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जनाको बयान जारी छ ।

आज इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान भइरहेको हो । यसअघि पाँचजनाको बयान भइसकेको छ । यो प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।