४ कार्तिक २०८३, बुधबार

कायममुकायम प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी आह्वान

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । प्रधानन्यायाधीसमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीविरूद्व उजुरी आह्वान भएको छ ।

मंगलबार बसेको संसदीय सुनुवाई समितिले १० दिनभित्र कार्कीविरुद्ध उजुरी गर्न आह्वान गरेको हो ।

प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश कार्कीको नाम संसदीय सुनुवाइको लागि समितिसमक्ष वैशाख २७ गते पत्र प्राप्त भएको समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरा जानकारी दिए ।