४ कार्तिक २०८३, बुधबार

छोरालाई बचाउन गएकी आमाको छोरासँगै लडेर मृत्यु

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १६ जेठ । धादिङमा भिरबाट लडेर आमा छोराको मृत्यु भ्एको छ ।

बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो।

घाँस काट्न गएका बेला उनीहरूको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

छोरालाई राखेर घाँस काट्न लागेकी अप्सरा छोरा लडेपछि बचाउन जाँदा उनको पनि मृत्यु भएको हो ।