४ कार्तिक २०८३, बुधबार

वृद्धभत्ता यथावत्

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ मा वृद्वभत्ता नबढ्ने भएको छ ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले वृद्वभत्ता यथावत राखिएको जानकारी दिएका हुन् ।