४ कार्तिक २०८३, बुधबार

खानेपानी तथा सरसफाई मन्त्रालयका लागि २८ अर्ब १६ करोड बजेट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्षका लागि सरकारले बजेट ल्याएको छ ।

सोमबार सरकारले बजेट ल्याएको हो ।

आगामी आर्थिक वर्षको बजेटमा खानेपानी तथा सरसफाई मन्त्रालयका लागि २८ अबै १६ करोड बजेट बिनियोजन गरिएको छ ।