२९ आश्विन २०८३, बिहिबार

स्थानीय तहमा रोजगारीका लागि ७ अर्ब

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले देशभरका सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने भएको छ ।

सरकारले आर्थिक बर्षको बजेटमा सबै स्थानीय तहमा रोजगारी सिर्जनाका लागि सात अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

आत्मनिर्भर अर्थतन्त्र विकास गर्न रोजगारी, लघु उद्यम पर्वधन र पर्यटन तथा बाझो जग्गा उपयोगमा यो रकम खर्च गरिने मन्त्री महतको घोषणा छ ।