४ कार्तिक २०८३, बुधबार

आगामी आर्थिक वर्षमा ११ खर्ब ७९ अर्ब राजस्व उठ्ने आँकलन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ मा ११ खर्ब ७९ अर्ब राजस्व उठ्ने आँकलन गरिएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०/८१ को प्रस्तुत गर्दै ११ खर्ब ७९ अर्ब राजस्व उठ्ने आँकलन गरिएको बताए ।

वैदेशिक ऋण एक खर्ब ७० अर्ब परिचालन हुने अनुमान गरिएको छ।