४ कार्तिक २०८३, बुधबार

बजेट स्रोत र साधनको परिणामुखी परिचलानमा केन्द्रीत छ: अर्थमन्त्री महत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट स्रोत र साधनको परिणाममुखी परिचालनमा केन्द्रीत रहेको बताएका छन् ।

सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै महतले बजेट समृद्वि र सुशासनमा केन्द्रीत रहेको बताए ।

बजेटले युवालाई देशभित्रै आर्थिक गतिविधिमा आवद्व हुन प्रेरित गर्ने लक्ष्य लिएको बताए ।