२ कार्तिक २०८३, सोमबार

१८ फिट अग्लो हनुमानको मूर्ति

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १५ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा राखिएको हनुमानको मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक र भक्तजनहरु । ताकमकोतमा पर्यटकको आकर्षण बनाउन १८ फिट अग्लो हनुमानको मूर्ति राखिएको छ । तस्वीरः सन्तोष गौतम/रासस