२ कार्तिक २०८३, सोमबार

ढकमक्क जलकुम्भी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १३ जेठ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाटुलीपोखरीमा ढकमक्क फुलेको जलकुम्भी । जलकुम्भीका कारण ताल सुक्न थालेकोमा संरक्षणकर्मी चिन्तित छन् । तस्वीरः कृष्ण आचार्य/रासस