
काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी (जसपा) को प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन्।
पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार यादवलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।
यादव पर्सा-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
















प्रतिक्रिया