
काठमाडौं, १२ जेठ । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा घटेको छ ।
वाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भाडा पनि घटाइएको हो । आज शुक्रबारदेखि लागू हुनेगरी भाडा घटाइएको हो ।
कहाँ पुग्न कति भाडा लाग्छ ?















प्रतिक्रिया