४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने तय भएको छ ।

नेपाल र भारतबीच प्रधानमन्त्रीको भ्रमण जेठ १७ गतेबाट गर्ने सहमति भएको हो ।

परराष्ट्र मन्त्रालयले भ्रमण मिति र कार्यतालिका एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यो पटकको आफ्नो भारत भ्रमणले नयाँ रेकर्ड बनाउने बताएका छन् । भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, व्यापार, र सीमाका विषयमा कुराकानी हुने बताइएको छ ।