
काठमाडौं, १० जेठ । नेकपा (एमाले) ले बागलुङका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पार्टीबाट निलम्बन गरेको छ ।
सहकारीमा रहको ग्राहकको करोडौं रूपैयाँ हिमामिना गरेको आरोप लागेपछि फरार रहेका मेयर नेपालीलाई एमालेले निलम्बन गरेको हो ।
नेपाली एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हुन्।















प्रतिक्रिया