४ कार्तिक २०८३, बुधबार

नवनियुक्त मन्त्री महतो र राज्यमन्त्री प्रमिला कुमारीले लिए सपथ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । केन्द्रीय सरकारका नवनियुक्त मन्त्री वीरेन्द्रकुमार महतो र राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

वन तथा वातावरणमन्त्री महतोलाई बुधबार बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।

यस्तै, शिक्षा राज्यमन्त्री प्रमिला कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले सपथ गराएका हुन् ।