४ कार्तिक २०८३, बुधबार

सगरमाथाको सफल आरोहण गरेर फर्किएका हरि बुढा मगरलाई विमानस्थलमा स्वागत

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । सगरमाथाको सफल आरोहण गरेर फर्किएका हरि बुढामगरको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

दुवै खुट्टा गुमाएका पूर्व गोर्खा सैनिक हरिले जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेका हुन् ।

उनले दिउँसो ३ बजे सगरमाथाको शिखरमा पाइला राखेका हुन् ।

उनलाई स्वागत गर्न पर्यटनमन्त्री सुदन किराँतीसहित सयौं सर्वसाधारण विमानस्थल पुगेका थिए ।