४ कार्तिक २०८३, बुधबार

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष समेत रहेका यादवलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।