
काठमाडौं, ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आङटावा शेपाविरूद्व पाँचजनाले जाहेरी दिएका छन् ।
अमेरिका पठाइदिने भन्दै शेर्पाले जनही ६ लाख लिएको भन्दै पाँचजनाले जाहेरी दिएका हुन् ।
यसअघि पक्राउ परेका केशव दुलाल र सानु भण्डारीलाई शेर्पाले प्रहरी हिरासतमा भेटेपछि उनी फरार भएका थिए ।
पछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।















प्रतिक्रिया