४ कार्तिक २०८३, बुधबार

प्रतिनिधि सभाको बैठक जारी (लाइभ)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ ।

यस्तै आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन पनि गर्दैछन् ।