
काठमाडौं, ७ जेठ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन आज बुझाउने तयारी गरेको छ ।
प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको हो ।
शनिबार पूर्व सांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मियाको बयान सकिएपछि प्रहरीले आज प्रतिवेदन बुझाउन लागेको हो ।
यो प्रकरणमा उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित १६ जना प्रक्राउ परेका छन् ।















प्रतिक्रिया