२ कार्तिक २०८३, सोमबार

पहिरोले पुरिएको गाडी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ गुइठे भिरमा पहिरोले पुरिएको गाडी । पहिरोका कारण आइतबार बिहानदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । तस्वीरः सन्तोष गौतम/रासस