२ कार्तिक २०८३, सोमबार

सेतो गुराँस

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फुङ्लिङ, ७ जेठ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ हर्कटे क्षेत्रमा फुलेको सेता प्रजातिका गुराँस । गुराँस चैत र वैशाख महिनामा फुल्न पर्नेमा जलवायु परिवर्तनका कारणले जेठमा महिनामा फुल्न थालेको छ । तस्वीरः दिलकुमार लिम्बू/रासस