२ कार्तिक २०८३, सोमबार

पहाड छिचोलेर सडक

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खांदबारी, ५ जेठ । कोशी कोरिडर अन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका-३, हेदंगनागढीमा निर्माणाधीन सडक । विराटनगर, जोगबनी नाका र किमाथांका सीमानाका जोड्ने यस कोशी राजमार्गको दुरी ३२० किलोमिटर रहेको छ । तस्वीरः सुजन बज्राचार्य/रासस