४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

प्रचण्ड र घिमिरेबीच नयाँ बानेश्वरस्थित संसद भवनमा छलफल भएको हो । प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीले आज संसदमा सांसदहरूको जवाफ दिँदैछन् ।

प्रधानमन्त्रीलाई १५ जना सांसदले प्रश्न गर्ने तय भएको छ ।