४ कार्तिक २०८३, बुधबार

१५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने भएका छन् ।

बैठकमा प्रधानमन्त्रीलाई १५ जना सांसदले प्रश्न गर्ने भएका छन् ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको छलफलका क्रममा सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न गर्ने भएका हुन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने सहमति भएको थियो।