४ कार्तिक २०८३, बुधबार

महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको सभापतिमा गोपाल खनाल नियुक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको सभापतिमा गोपाल खनाल नियुक्त भएका छन् ।

महासंघको अध्यक्ष चन्द्र प्रसाद ढकालले खनाललाई उक्त पदमा नियुक्त गरेका हुन्।

महासंघको वैशाख ३ गते बसेको पहिलो कार्यकारिणी समितिको बैठकले नियुक्तिका लागि अध्यक्षलाई अख्तियारी प्रदान गरेको थियो ।

महासंघका कार्यकारिणी सदस्य समेत रहेका खनालको सभापतित्वमा गठित समितिले जिम्मेवारीपूर्व काम गरी महासंघलाई महत्वपूर्ण योगदान दिने विश्वास रहेको अध्यक्ष ढकाललले बताए ।