४ कार्तिक २०८३, बुधबार

बसको ठक्करबाट एकजनाको मृत्यु

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । काठमाडौंको तारकेश्वरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो तारकेश्वर नगरपालिका-६ जरंखुमा बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिएपछि बस पनि खोलामा खसेको छ ।