४ कार्तिक २०८३, बुधबार

रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्चद्वारा सदर

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला गर्ने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।

मंगलबार न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाई दिन अस्वीकार गरेको हो ।

इजलासले यही प्रकरणमा सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ ।