४ कार्तिक २०८३, बुधबार

गठबन्धनको बैठक: नीति तथा कार्यक्रम र बजेटका बिषयमा छलफल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । सत्तारूढ दश दलीय गठबन्धनको बैठक बसेको छ ।

सिंहदरबारमा बसेको बैठकमा नीति तथा कार्यक्रम र बजेटका बिषयमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते नीति तथा कार्यक्रम संसदसमक्ष पेस गर्ने तय भएको छ ।

प्रधानमन्त्रीले आगामी बजेटका लागि दलहरूसँग सुझावसमेत माग्न बैठक बोलाएका हुन् ।