४ कार्तिक २०८३, बुधबार

सत्ता गठबन्धनको बैठक जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । सत्तारूढ दश दलीय गठबन्धनको बैठक जारी छ । बैठक सिंहदरबारमा बसिरहेको हो ।

आगामी ५ गते सार्वजनिक गर्ने सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको बैठक बोलाएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते नीति तथा कार्यक्रम संसदसमक्ष पेस गर्ने तय भएको छ । प्रधानमन्त्रीले आगामी बजेका लागि दलहरूसँग सुझावसमेत माग्न बैठक बोलाएका हुन् ।