४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डले बोलाए गठबन्धनको बैठक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा आवद्व दश दलको बैठक बोलाएका छन् ।

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले आज दिउँसो साढे २ बजेलाई बैठक बोलाएका हुन् । बैठक सिंहरबारमा बस्नेछ ।

सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।