४ कार्तिक २०८३, बुधबार

संविधानसभा सदस्य आङटावा शेर्पा प्रहरी हिरासतमै घाइते, अस्पताल लगियो

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका संविधानसभा सदस्य आङटावा शेर्पा प्रहरी हिरासतमै घाइते भएका छन् ।

सोमबार राति टाउकोमा चोट लागेपछि उनलाई प्रहरीले अस्पताल पुर्‍याएको हो । उनी बाथरूममा लडेका बताइएको छ ।

वीर अस्पतालमा उपचारपछि अहिले उनी डिस्चार्ज भइसकेका छन् ।

शेर्पाले हिजो सोमबार प्रहरीमा आत्मसमर्पण गरेका थिए ।