
काठमाडौं, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीको बयान सकिएको छ ।
रायमाझीको सोमबार प्रहरीले पाँच घण्टा लामो बयान लिएको हो ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझी वैशाख ३१ गते काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका थिए । उनी पक्राउ पुर्जी जारी भएको ११औँ दिनमा पक्राउ परेका हुन् ।
पक्राउ पुर्जी जारी भएलगत्तै उनी फरार भएका थिए ।















प्रतिक्रिया