
काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।
उनी आज जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएका हुन् ।
यही प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताए शेर्पाविरूद्व पनि पक्राउ पुर्जी जारी भएको थियो ।















प्रतिक्रिया