४ कार्तिक २०८३, बुधबार

टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई म्याद थपका लागि प्रहरीले आज सरकारी वकिलको कार्यालयमा पुर्‍याएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १३ जना पक्राउ परेका छन् ।