
काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणको बयान भोलि पनि हुने भएको छ ।
बयानका लागि आज सरकारी वकिलको कार्यालयमा पुर्याइएकोमा बयान नसकिएपछि भोलि मंगलबार पनि बयान हुने भएको हो ।















प्रतिक्रिया