४ कार्तिक २०८३, बुधबार

टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइयो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुर्‍याइएको छ ।

आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाटै पक्राउ परेका रायमाझीलाई सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

उनलाई आजै अदालत लगेर म्याद थप गरिनेछ ।