४ कार्तिक २०८३, बुधबार

काठमाडौं महानगरले अनामनगरको कराँते भवनमा चलायो डोजर

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको कराँते भवनमा डोजर चलाएको छ ।

अनधिकृत रूपमा निर्माण भएको भवनमा महानगरले डोजर चलाएको हो ।

भवनमा रहेका सामानहरू नगरप्रहरी आफैँले हटाएर डोजर चलाएको हो ।