४ कार्तिक २०८३, बुधबार

सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणको सरकारी वकिलको कार्यालयमा बयान चलिरहेको छ ।

बयानका लागि प्रहरीले उनलाई बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुर्‍याएको थियो ।

जिल्ला अदालत काठमाडौंले आइतबार खाँणमाथि अनुसन्धानका लागि थप चार दिनको समय दिएको छ ।