१ मंसिर २०८३, मंगलबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।  बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी, आजकै बैठकमा संविधानसभा सदस्य पुरुषेत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेका संसद सचिवालय‍ले जनाएको छ‍ ।

नेपाली कांग्रेसबाट २०६४ मा संविधानसभा सदस्य बनेका बस्नेतको वैशाख २९ गते शुक्रबार ७८ वर्षको उमेरमा निधन भएको थियो ।