२ कार्तिक २०८३, सोमबार

धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, १ जेठ । साल्पासिलिछो गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी । यो पोखरी समुद्री सतहबाट तीन हजार ४१४ मिटर उचाइमा रहेको छ । यहाँ वैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने गरेको छ । तस्वीरः युवराज विष्ट/रासस