४ कार्तिक २०८३, बुधबार

भक्तपुरको चुनदेवीस्थित सोफा उद्योगमा भीषण आगलागी (भिडिओसहित)

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रहेको सोफा उद्योगमा भीषण आगलागी भएको छ ।

प्रहरी, स्थानीय र पाँचवटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

आगो के कति कारणले लाग्यो भन्ने खुल्न सकेको छैन ।