२ कार्तिक २०८३, सोमबार

धौलागिरि हिमालको फेन्चपास क्याम्प

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ३१ वैशाख । म्याग्दीमा रहेको धवलागिरि हिमालको फेन्चपास क्याम्पमा आरोहीहरुको आवासका लागि बनाइएको टेन्टहरु । संसारको सातौँ ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि यो याममा ३५ जनाले अनुमति लिएका छन् । धवलागिरि गाउँपालिका– ४ मा पर्ने यो हिमालको आधार शिविरमा पुगेका आरोहीहरु अनुकुल मौसमको पर्खाइमा छन् । तस्वीरः सन्तोष गौतम/रासस