
काठमाडौं, ३० वैशाख । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले १४ वटा निर्णयहरू गरेको छ ।
गत विहीबारदेखि शनिबारसम्म पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले विभिन्न १४ वटा निर्णय गरेको हो ।
बैठकले पार्टीको मिसन ग्रासरुट सम्पन्न भएको र अब पार्टी सदस्यता शुद्धीकरण र विस्तार कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने र मिसन ग्रासरुटका क्रममा पार्टी सदस्यता नवीकरणको काम पूरा हुन बाँकी रहेकाले नवीकरण कार्यलाई असार मसान्तभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।
यस्तै, पार्टीका कमिटीहरू भद्दा भएकाले प्रदेशदेखि वडा कमिटीसम्म अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यी हुन् निर्णयहरू–






















प्रतिक्रिया