४ कार्तिक २०८३, बुधबार

शनिबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । नेपालमा आज शनिबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २४७ जनाको पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, आज १४ जना निको भएका छन् ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १२६ रहेको मन्त्रालयले जनाएको छ ।